6 महिना मुनिका बालबालिकाका लागि: कृपया प्रक्रियाभन्दा 3 घन्टा पहिले स्तनपान गराइदिनुहोस् वा प्रक्रियाभन्दा 4 घन्टा अघि बोतलको फार्मुला दूध र खाना खुवाउन सक्नुहोस्।
6 महिना वा सोभन्दा माथिका बालबालिकाका लागि: कृपया प्रक्रियाभन्दा 6 घण्टा अघि खाना खाइहाल्नुहोस्। सबै उमेर समूहका बालबालिकाका लागि: प्रक्रिया अघि 1 घण्टा अघीसम्म स्पष्ट तरल पदार्थ दिन सकिन्छ।
(स्पष्ट तरल पदार्थ: कुनै पनि गैर-फिजी तरल पदार्थ जुन तपाईंले कुनै अवशेष बिना देख्न सक्नुहुन्छ। यसमा पानी, सफा स्याउको रस, कोर्डीयल वा ईनर्जी द्रिंक समावेश छन्। दूध उत्पादनहरू, सूप, चिया वा कफी समावेश गरिएको छैन।)
यदि तपाईंको बच्चालाई विशेष मेटाबोलिजम वा खुवाउने आवश्यकताहरू छन् भने, कृपया तपाईंको एनेस्थेटिस्टबाट विशेष निर्देशनहरूको पालना गर्नुहोस्।
In case of doubt or discrepancy between this translation and the original text, the original text shall prevail.